मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज ८ बजेदेखि सबै पेट्रोल पम्प खुल्ने, पेट्रोलियम सहज

setopati.com · Sun Apr 03 00:40:00 GMT 2022

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच चार बुँदे सहमती भएसँगै आजदेखि पेट्रोलियमको बिक्री वितरण सहज हुने भएको छ।

निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो। सहमतिसँगै आइतबार बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने निगमले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)