‘टिमुरेमा बीउ मात्र बाँकी छौँ’
onlinekhabar.com · Sun Sep 20 13:28:39 GMT 2026

४ असोज, काठमाडौं । कामी नुर्पु तामाङले रसुवा टिमुरेमा ५ वर्ष लगाएर होटल बनाएका थिए । तर १० गतेको विनाशकारी बाढीले एक सेकेन्डमै शून्यमा पुर्यायो । उनको होटल र घर मात्र ढलेन, बुवा गमाए, आफन्त गुमाए, छिमेकी गुमाए ।
पर्यटक, व्यवसायी, कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी उनको आँखै अगाडि बाढीले लग्यो । ‘बाढी गोलीभन्दा बेगको थियो । संयोगले बाँचेको हुँ । सपना जस्तो लाग्छ,’ तामाङ भदौ १० लाई बिर्सन चाहन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)