पहिरो खसेपछि मुग्लिनमा सवारी जाम [फोटो फिचर]
lokaantar.com

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको छ।
आज दिउँसो सडक निर्माणका क्रममा मुग्लिनमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुवैतर्फ यातायात प्रभावित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)