मस्कोमा युक्रेनकाे अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण, तेल प्रशोधन केन्द्रमा भीषण आगलागी
barnanmedia.com · Sun Sep 20 13:29:58 GMT 2026

युक्रेनी सेनाले रातभरमा रुसमाथि १ हजारभन्दा बढी ड्रोन प्रहार गरेको छ, जसमा परेर दुई जनाको मृत्यु भएको छ भने मस्कोस्थित एक तेल प्रशोधन केन्द्र र आवासीय भवनमा भीषण आगलागी भएको छ।
रुसी राजधानी मास्कोमाथि गरिएको यो आक्रमणलाई अहिलेसम्मकै ‘सबैभन्दा ठूलो’ ड्रोन आक्रमण भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)