विकास र समृद्धि मेरो प्राथमिकता : नेता थेबे
gorkhapatraonline.com · Thu Jan 22 17:40:12 GMT 2026

ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का युवा नेता क्षितिज थेबेले जिल्लाको विकास र समृद्धिलाई आफ्नो जीवनको सर्वोच्च प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले ताप्लेजुङवासीको सुख, खुशी र समृद्धि नै आफ्नो आत्मसन्तुष्टि हुने उल्लेख गर्दै जनताको हितका लागि निस्वार्थ रूपमा काम गर्ने दृढ सङ्कल्प गर्नुभयो । ‘ताप्लेजुङको विकास र समृद्धि मेरो प्रण हो, जिल्लावासीको सुख र खुसी नै मेरो आत्मसन्तुष्टि हुनेछ’ उहाँले आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)