मन्त्रिपरिषद् बैठक - सरकारकाे नीति तथा कार्यक्रम जेठ १ गते, उमेशराज जाेशी र भीम ढकाल एआईजीमा बढुवा
Ujyaaloonline.com · Thu May 09 23:40:46 UTC 2024

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएकाे छ ।
आज बिहीवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम जेठ १ गते दिउँसाे ३ बजे सङ्घीय संसदमा प्रस्तुत गर्ने निर्णय गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)