मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'एमसीसी' काे पहिलाे ठेक्का - बुटवल सबस्टेशन निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता

Ujyaaloonline.com · Thu May 09 23:41:14 UTC 2024

काठमाण्डाै – अमेरिकी सहायता परियोजना (एमसीसी) अन्तर्गत नवलपरासीमा विद्युत् सबस्टेशन निर्माणका लागि सम्झौता भएको छ ।

एमसीए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४ सय केभीको नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का भारतीय कम्पनी लिङ्कसन इन्डिया प्रालिलाई प्रदान गर्दै सम्झौतामा हस्ताक्षर गरेको हो । सम्झौता अनुसार ३९ महिनाभित्र सब स्टेशनको निर्माण सम्पन्न हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)