मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस उपसभापतिः २३०० भोट गणना हुँदा गुरुङले पाए ९६० मत, अग्रता कायमै

kendrabindu.com · Wed Dec 15 15:52:36 GMT 2021

नेपाली कांग्रेसकाे उपसभापतिमा धनराज गुरुङले अग्रता कायम राखेका छन्। शुरुदेखि नै अग्रता लिएका गुरुङले २३०० भोट गणना हुँदा ९६० मत पाएका छन्।

धनराज गुरुङ ९६०

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)