ताक्लाकोटमा नेपाल–चीन संवाद : हिमतालको जोखिमदेखि सीमा व्यापारसम्म
annapurnapost.com · Sun Sep 20 13:32:14 GMT 2026

हुम्ला : नेपाल–चीन सीमा क्षेत्रमा देखिएका समस्या र सम्भावित जोखिमबारे ताक्लाकोटमा भएको अनौपचारिक छलफलपछि हुम्लाको टोली स्वदेश फर्किएको छ।
चार दिनसम्म चलेको छलफलमा हिमतालबाट हुन सक्ने विपद्को जोखिम न्यूनीकरणदेखि सीमा व्यापार, आवागमन र सीमाक्षेत्रका नागरिकका समस्या समाधानसम्मका विषयमा दुई पक्षबीच छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)