मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाल सङ्गठनको जग्गा प्रकरणमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी जारी

ajakoartha.com · Thu May 09 23:43:00 UTC 2024

काठमाडौँ

- नक्सालस्थित नेपाल बाल सङ्गठनको जग्गा विवाद प्रकरणमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रिन्सिपल कीर्ति प्रसाद पाण्डेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको सीआईबीका एक जना अधिकृतले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)