भोटेकोशी बाढी : २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन
lokaantar.com

रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौं ल्याइएका २८१ जनाको शव सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)