जेनजी आन्दोलनमा ध्वस्त पारिएको भाटभटेनीको टंगाल स्टोर सोमबारबाट सञ्चालनमा आउने
setopati.com · Sun Sep 20 13:42:19 GMT 2026

जेनजी आन्दोलन क्रममा भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबारबाट सञ्चालनमा आउने भएको छ।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि औपचारिक रूपमा ग्राहकका लागि खुला गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)