बजाजको नि:शुल्क चेकअप क्याम्प
ekantipur.com · Sun Sep 20 13:42:27 GMT 2026

बजाजको नि:शुल्क चेकअप क्याम्प
४ देखि ९ असोजसम्म सञ्चालन हुने यस क्याम्पअन्तर्गत नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा गई बजाज मोटरसाइकलको नि:शुल्क व्यावसायिक चेकअप गराउन सकिने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)