सिराहामा ब्राउन सुगरसहित तीन पक्राउ
ekantipur.com · Wed Jan 12 14:33:52 GMT 2022
सिराहा — प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई सिराहाको पडरियाबाट बुधबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लहान नगरपालिका–१२ का २२ वर्षीय प्रशान्त चौधरी, २३ वर्षीय मिथलेश चौधरी र २९ वर्षीय साजन चौधरीलाई ५५ ग्राम ब्राउन सुगर र ११ हजार रुपैयाँसहित पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)