मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तरराष्ट्रिय तेक्वान्दो निर्णायक ढकाल विश्वस्तरीय प्रतियोगिताका लागि अष्ट्रेलिया जाँदै

barnanmedia.com · Sun Aug 10 22:52:38 GMT 2025

काठमाडौँ, २५ साउनः नेपाली सेनाका अन्तरराष्ट्रिय तेक्वान्दो निर्णायक दीपेन्द्र ढकालले अस्ट्रेलियामा आयोजना हुने विश्व वरीयताको तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुहुने भएको छ ।

उहाँले यही अगस्ट १४ देखि १७ सम्म अस्ट्रेलियाको गोल्डकोस्टस्थित कारा रङ्गशालामा आयोजना हुने डब्लुटी प्रेसिटेन्ड कप ओसियना, डब्लूटी प्रेसिटेन्ड कप र विश्व वरीयता जी–२ अस्ट्रेलियन ओपन अन्तरराष्ट्रिय प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्ने तयारी गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)