आभास रिजाल निर्देशित ‘द विटनेस अफ यारा’लाई इटालीमा अवार्ड
ratopati.com · Sun Sep 20 13:50:33 GMT 2026

काठमाडौँ । आभास रिजालले निर्देशन गरेको वृत्तचित्र ‘द विटनेस अफ यारा’ ले इटालीको ट्रेन्टो सहरमा आयोजित २९ औं रिलिजनल टुडे इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट लघु वृत्तचित्रको अवार्ड जितेको छ ।