धनुषाको महेन्द्रनगरमा भन्सारको संयुक्त छापा, २ सयभन्दा बढी बोरामा सामग्री बरामद
nepalpress.com · Sun Sep 20 13:52:01 GMT 2026

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–महेन्द्रनगरमा जनकपुर भन्सार कार्यालय धनुषाले संयुक्त रूपमा एक गोदाममा छापा मारेको छ।
जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले गोदाममा छापा मार्दा चार ट्रक अवैध सामग्री बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)