मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बौद्धमा सुरु भयो ऐतिहासिक रोपाइँ जात्रा

barnanmedia.com · Sun Aug 10 22:55:36 GMT 2025

काठमाडौँ, २६ साउनः काठमाडौँ उपत्यकामा विभिन्न जात्रा तथा पवर्हहरु मनाइँदै आएको छ । लामो समयदेखि मनाइँदै आएका यस्ता जात्रा र पर्वहरुको ऐतिहासिक एवम् सांस्कृतिक महत्वसमेत रहेको छ । यसै क्रममा आइतबारदेखि बौद्धमा रोपाइँ जात्रा सुरु भएको छ ।

गाईजात्रा तथा रोपाइँ जात्रा मूल समारोह समितिका अनुसार ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रोपाइँ जात्रामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)