माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पुनरावलोकन गर्ने
ajakoartha.com · Fri May 10 00:04:00 UTC 2024

काठमाडौँ
- अपर तामाकोसी हाइड्रोपावर कम्पनीले निमार्ण गरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) पुनरावलोकन गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति दोलखाले दोलखाका जलविद्युत आयोजनाहरूबाट प्राप्त अवसर, समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको निर्णय कार्यान्वयन गर्न बुझाएको पत्र बुझ्दै ऊर्जामन्त्री बस्नेतले पीपीए पुनरावलोकनको प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)