ओलीले बुझे एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन, सचिवालय बैठक भोलि फेरि बस्ने
lokaantar.com

पार्टी पुनर्गठन कार्यदलले तयार गरेको प्रतिवेदन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुझेका छन् ।
आइतबार च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन बुझेको बुझेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)