‘राइट टु रिकल’को अवधारणालाई अघि बढाउन रास्वपाले बनायो चार उपसमिति
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यसहित ‘राइट टु रिकल’को अवधारणालाई अघि बढाउन चारवटा उपसमिति गठन गरेको छ ।
रास्वपाको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठकले चार विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको हो । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा बसेको बैठकले यससम्बन्धी बहसलाई थप विस्तार गर्दै दस्तावेज निर्माण गर्ने निर्णयसमेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)