एसियाड : करातेको अनपेक्षित नतिजाले नेपालको पदक सम्भावना क्षीण
ekantipur.com · Sun Sep 20 13:48:54 GMT 2026
एसियाड : करातेको अनपेक्षित नतिजाले नेपालको पदक सम्भावना क्षीण
नागोयाको तोयोहासी जिम्नाजियममा एरिका एक खेल जितेर सेमिफाइनल पुगेकी थिइन् । तर त्यसपछि उनी सेमिफाइनलसहित कास्य पदकको रिपिचेजमा पराजित भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)