सिरहा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
nepallive.com · Fri May 10 00:08:49 UTC 2024

सिरहा- सदरमुकाम सिरहामा रहेको कारागारमा क्षमताभन्दा तीन दोब्बर बढी कैदीबन्दी राखिएको पाइएको छ ।
सिराहा कारागारका निमित्त प्रमुख राजगिर साहका अनुसार आइतबार अपराह्नसम्म सिरहा कारागारमा दुई आश्रित बालबालिका, २६ महिला र चार सय ८० जना पुरुष कैदी थुनुवा गरी कूल पाँच सय आठजना राखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)