कञ्चनपुरमा खाद्यको अतिक्रमित जमिन खाली गरियो
aarthiknews.com · Fri May 10 00:06:19 UTC 2024

कञ्चनपुरमा खाद्यको अतिक्रमित जमिन खाली गरियो
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डेढ बिघाभन्दा बढी जमिन अतिक्रमण गरी बनाइएका संरचना खाली गरिएको छन् । सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क नजिक घरटहरा बनाएर व्यापार व्यवसाय सञ्चालन गर्दैआएका व्यापारीले जमिन खाली गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)