नागरिकका लेखक डा. घिमिरेलाई बाबियाखर्क साकोसले गर्यो अभिनन्दन
nagariknews.nagariknetwork.com · Sun Sep 20 14:00:09 GMT 2026

नागरिक न्यूजका लेखक तथा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक डा. उमेशप्रसाद घिमिरेलाई बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था (साकोस) ले अभिनन्दन गरेको छ।
संस्थाको ३०औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित विशेष समारोहमा डा. घिमिरेलाई विद्यावारिधि उपाधि प्राप्त गरेकोमा सम्मान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)