एमाले बैठक : कार्यदलको प्रतिवेदन स्वीकार
himalpress.com · Sun Sep 20 14:09:50 GMT 2026

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गरेको छ।
आइतबार पार्टी कार्यालयमा बसेको बैठकले रामबहादुर थापा ’बादल’ले पेस गरेको प्रतिवेदन स्वीकार गरेको नेता लेखराज भट्टले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)