भोटेकोशी बाढी : जुम्लामा डीएनए परीक्षणका लागि नमूना सङ्कलन
lokaantar.com

रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डीएनए परीक्षणको नमूना सङ्कलन गरिएको छ ।
जिल्लाको पातारासी गाउँपालिकाका ३३ र गुठीचौरका छ जनाको डीएनए परीक्षणको नमूना सङ्कलन गरी ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)