हेटौँडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुँदै
lokaantar.com
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा यही माघ १३ गतेदेखि हेटौँडामा २५औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका महासचिव धरमबहादुर लामाले प्रतियोगिताको तयारी पूरा भएको बताए । “खेलाडी छनौट भइसकेका छन्, आइतबारदेखि राउन्ड रोविन चरणमा खेल खेलाइनेछ”, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)