नेपाल टेलिकमको लाइसेन्स अवधि एक वर्ष थपिने
ajakoartha.com · Fri May 10 00:22:00 UTC 2024

काठमाडौं
— नेपाल टेलिकमलाई मोबाइल सेवाको नयाँ अनुमतिपत्र (लाइसेन्स) जारी गर्न बिहीबारको मन्त्रिपरिषद् बैठकले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। दूरसञ्चार ऐनको दफा २० बमोजिम सरकारले प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)