संविधान दिवसको अवसरमाबेलबारीमा ७ सय बिरुवा रोपियो
ratopati.com · Sun Sep 20 14:19:41 GMT 2026

मोरङ । संविधान दिवस २०८३ को अवसर पारेर मोरङको बेलबारी नगरपालिकामा आइतबार बृहत् वृक्षरोपण कार्यक्रम भएको छ ।
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय मोरङको संयोजनमा बेलबारी–८ स्थित सिंहदेवी सामुदायिक वन क्षेत्रको चिसाङ्ग नदी उकास जमिनमा वृक्षरोपण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)