न्यूनचापीय क्षेत्रका कारण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ekantipur.com · Sun Sep 20 14:16:00 GMT 2026

न्यूनचापीय क्षेत्रका कारण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकमा नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीले न्यूनचापीय क्षेत्रका कारण नेपालमा वर्षा हुन सक्ने सम्भावनाबारे जानकारी गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)