आयातीत चामलमै निर्भर मुगुबासी
deshsanchar.com · Sat Jan 25 17:15:19 GMT 2025

मुगु – जिल्लाका चार वटै भेगका स्थानीयहरू खेतीपातीमा सक्रिय भए पनि दैनिकी गुजाराका लागि आयातित चामलमा निर्भर रहन बाध्य भएका छन्। कठिन भूगोल, पर्याप्त सिंचाइको अभाव र आधुनिक कृषि प्रविधिको कमीका कारण यहाँको कृषि उत्पादनले माग धान्न सकेको छैन।
जिल्लाका स्थानीय बासिन्दाले भने, ‘यहाँ उत्पादन हुने अन्नले ६ महिना पनि टिक्दैन। बजार र नेपाल सरकारको अनुदानमा बितरित चामलकै भर पर्नुपर्छ।’ मुगुमा सरकारले उपलब्ध गराएको सहुलियतको चामल भने ठूलो राहतको स्रोत बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)