मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजधानी ग्राहक योजनाः मनमैजु मिडियालाई ५० लाखको बम्पर उपहार

rajdhanidaily.com · Sun Aug 10 23:29:45 GMT 2025

काठमाडौं । राजधानी राष्ट्रिय दैनिकको ‘५० लाखको राजधानी ग्राहक योजना’अन्तर्गतको प्रथम बम्बर उपहार मनमैजु मिडिया प्रालिले जितेको छ । आइतबार घोषणा गरिएको अन्तिम बम्पर उपहार योजनाअन्तर्गत भएको गोलाप्रथाबाट मनमैजु मिडिया प्रालिले उपहार जित्दै ५० लाख रुपैयाँ जितेको हो ।

न्युज २४ टेलिभिजनमा आइतबार प्रत्यक्ष प्रसारणमा चर्चित हाँस्य कलाकार तथा अभिनेता हरिवंश आचार्यले ५० लाखको प्रथम बम्पर उपहारसहित ५ लाखको एक जना र १ लाख रुपैयाँका पाँच जना विजेताको गोलाप्रथाद्वारा नाम सार्वजनिक गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)