सडक कालोपत्रे अन्तिम चरणमा
rajdhanidaily.com · Sun Aug 10 23:26:51 GMT 2025

भोजपुर । जिल्लाको षडानन्द नगरपालिका–१२ तुर्के पुल–साम्पाङ–फाली दोबाटो सडक कालोपत्रेको काम ८५ प्रतिशत सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको भ्याटसहित ५१ करोड ६२ लाख रुपैयाँ लागतमा यो सडक कालोपत्रे थालिएको हो ।
यस सडकको वित्तीय प्रगति ८२ प्रतिशत र भौतिक प्रगति करिब ८५ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय भोजपुर प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)