मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुबईबाट काठमाडौँ आउने यात्रुको क्याबिन ब्यागको ताल्चा काटिएपछि...

ratopati.com · Sat Jan 25 17:39:00 GMT 2025

काठमाडौँ । दुबईबाट काठमाडौँ फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको क्याबिन ब्यागको ताल्चा काटिएको पाइएको छ । योगेश्वर अमात्य नामका यात्रुले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो ब्यागको ताल्चा काटिएको जानकारी दिएका हुन् ।

अमात्यले सो ब्यागमा केही सामान राखिएको र घर पुगेर दुई दिनपछि ब्याग हेर्दा ताल्चा काटिएको पाइएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)