केसीए यू-१४ क्रिकेट : हिमालयन ‘ए’ र भक्तपुर क्रिकेट सेन्टर विजयी
onlinekhabar.com · Sat Jan 25 17:53:33 GMT 2025
१२ माघ, काठमाडौं । केसीए यू-१४ क्रिकेट प्रतियोगितामा हिमालयन क्रिकेट एकेडेमी र भक्तपुर क्रिकेट सेन्टरले विजयी सुरूवात गरेका छन्।
चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमीको मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा हिमालयन ‘ए’ ले ओएसिस क्रिकेट एकेडेमीलाई ५७ रनले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)