कोइला बालेर सुत्दा निस्सासिएर एकैघरका चारजनाको ज्यान गयो
nepalkhabar.com · Sat Jan 15 16:17:46 GMT 2022
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित बुद्बुदी गाउँमा निस्सासिएर एकैघरका चारजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शिवालय गाउँपालिका-४ जाजरकोट निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)