मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकी प्रदेशमा सुदिन पौडेललाई सुरुवाती अग्रता

ratopati.com · Sat Jan 25 18:23:00 GMT 2025

काठमाडौं । गण्डकी प्रदेशमा अखिल क्रान्तिकारी अध्यक्ष पदका उम्मेदवार सुदिन पौडेलले सुरुवाती अग्रता लिएका छन् ।

तीस मत गणना हुँदा पौडेलले १० मत पाएका छन् । विजय सापकोटाले ९ मत पाएका छन् । यसैगरी हेमन्त राईले ६ र उपदेश यादवले ५ मत पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)