मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२८ लाख घुस लिएका इन्जिनियर र प्लम्बरको डेरामा भेटियो थप नौ लाख

nayapatrikadaily.com · Wed Oct 19 17:58:00 GMT 2022

खानेपानी तथा सररसफाइ डिभिजन नम्बर ४ मन्थलीमा कार्यरत इन्जिनियर नवराज सत्यालसँग ३७ लाख ३० हजार रुपैयाँ बरामद भएका छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापलाई बुधबार अपराह्न १६ लाख नगद र १२ लाखको चेकसहित घुस लिँदै गर्दा पक्राउ गरेको थियो । मन्थली– १ स्थित इन्जिनियरको निवासबाट उनीहरू रंगेहात पक्राउ परेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)