बैंगलुरुसँग ६० रनले पराजित भएसँगै प्लेअफको रेसबाट बाहिरियो पञ्जाब, बैंगलुरुको सम्भावना कायमै
shilapatra.com · Fri May 10 00:34:00 UTC 2024
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाब किङ्सलाई ६० रनले पराजित गरेको छ ।
सुरुवाति ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २४१ रन बनाएको थियो । २४२ को लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पञ्जाब १७ ओभरमा १८१ रन बनाउँदै अलआउट भएपछि बैंगलुरु ६० रनले विजयी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)