मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनको अध्यक्षमा सुरज बन्जाडे निर्वाचित

ratopati.com · Thu Jan 22 18:37:58 GMT 2026

काठमाडौँ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोशियसन अफ नेपाल को अध्यक्षमा सुरज बन्जाडे निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न एसोसिएसनको निर्वाचनबाट बन्जाडेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)