होर्मुज तनाव चुलियो, अमेरिकाले फेरि गर्यो इरानमाथि आक्रमण
shilapatra.com · Sun Jun 28 02:14:00 GMT 2026

स्ट्रेट अफ होर्मुजको जलडमरूमा पानामाको झण्डा बोकेको एक जहाजमाथि शनिबार ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ सैन्य कारबाही सुरु गरेको छ ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानभित्रका विभिन्न स्थानलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । सेन्टकमका अनुसार यो कारबाही व्यावसायिक जहाजहरूविरुद्ध भइरहेका निरन्तर आक्रामक गतिविधिको प्रत्यक्ष जवाफस्वरूप गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)