‘नेपाली नेताले भारतलाई भारत आफैंले भन्दा राम्ररी बुझेका छन्’
onlinekhabar.com · Sun Sep 20 14:34:44 GMT 2026

नेपालको राजनीतिमा ऐतिहासिक पुस्तान्तरणसँगै सिंहदरबारको बागडोर यतिबेला नयाँ पुस्ताको हातमा छ। परम्परागत दलीय विरासत र पुरानो राजनीतिक सम्बन्धको पृष्ठभूमिबिना बनेको यो नयाँ सरकारप्रति नयाँदिल्लीको दृष्टिकोणबारे अनेक भाष्य बनिरहेका छन् ।
बदलिँदो विश्व राजनीति, पेचिलो क्षेत्रीय भूराजनीति र नेपालको सत्तामा युवा नेतृत्वले भारतसँगको कूटनीतिक सम्बन्धलाई कस्तो आकार दिँदैछ ? साथै दक्षिण एसियाभर फैलिँदो युवा असन्तोषका बहुआयामिक पाटामा केन्द्रित रहेर नेपालका लागि भारतका पूर्वराजदूतसँग मञ्जिवसिंह पुरी सँग अनलाइनखर का उमेश चौहान ले गरेको सम्वादको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)