७३ जिल्लाका ६ हजारभन्दा बढी वडामा कांग्रेसकोअधिवेशन सम्पन्न
newsofnepal.com · Sun Sep 20 14:36:20 GMT 2026

काठमाडौँ।
नेपाली कांग्रेसले ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न गरेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार अधिकांश वडामा निर्वाचन तथा सर्वसम्मत प्रक्रियाबाट नयाँ नेतृत्व चयन भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)