मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सैन्य शिविरमा भएको आक्रमणको बदला लिँदै अमेरिकाः गर्यो इराक र सिरियामा हवाई हमला

lokaantar.com

वासिङ्टन– जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण शुरू गरेको अमेरिकी सञ्चारमाध्यमले शनिवार जनाएका छन् ।

एबीसी न्युजले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘जोर्डनस्थित अमेरिकी सैन्य शिबिरमा आइतवार ड्रोन आक्रमण गरेपछि इरान समर्थित लडाकूविरुद्ध जवाफी हवाई आक्रमण हुन सक्ने सम्भावना छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)