प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव–राष्ट्रसंघको महासभामा जलवायु न्यायको विषय तथ्यसहित राख्नू
annapurnapost.com · Sun Sep 20 14:34:50 GMT 2026

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक माधवकुमार नेपालले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु न्यायको विषय तथ्यसहित विश्वसामु स्थापित गर्न प्रधानमन्त्रीलाई वालेन्द्र शाहलाई सुझाव दिएका छन्।
आइतबार काठमाडौंमा आयोजित जलवायु परिवर्तन र जलवायु न्यायसम्बन्धी कार्यक्रममा नेपालले विश्वको राजनीतिक शक्ति सन्तुलन फेरिँदै गएको र बहु–ध्रुवीय विश्वमा नेपालले आफ्ना प्राकृतिक विपद् र जलवायुजन्य क्षतिको प्रभावकारी कूटनीतिक आवाज उठाउनु पर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)