पाल्पामा जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते
ekantipur.com · Sun Sep 20 14:44:17 GMT 2026

पाल्पामा जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते
बुटवलबाट तानसेन हुँदै सिलुवा हिँडेको भे १ ज ९७६ नम्बरको जिप दुर्घटनामा पर्दा पूर्वखोला–४ की ६३ वर्षीया अनुसरा खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)