मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाए; दुई गम्भीर घाइते

barnanmedia.com · Sat Jan 25 22:08:40 GMT 2025

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाएको छ ।

शनिबार बेलुकी प्रहरीले चलाएको गोली लागेर दुईजना गम्भीर घाइते भएका छन् । गोली लागेर यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)