अमेरिका बन्दुक हिंसा: राष्ट्रपतिद्वारा घरेलु स्तरमै उत्पादन हुने बन्दुक लक्षित कार्यकारी आदेश जारी
bbc.com · Fri Apr 09 00:49:05 GMT 2021
दर्ता नभएकाले पत्ता लगाउन नसकिने भन्दै राष्ट्रपति जो बाइडनले अमेरिकामा ''गोस्ट गन'' भनेर चिनिने घरेलु रूपमै उत्पादन हुने बन्दुक प्रयोग रोक्न लक्षित निर्देशन जारी गरेका छन्।
''बन्दुकबाट हुने हिंसा यो देशमा महामारी हो र अन्तर्राष्ट्रिय स्तरमै यो लज्जाको विषय हो,'' उनले बिहीवार भने।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)