सोमबार प्रतिनिधि सभा बैठक : सम्भावित ३ कार्यसूची तय
ratopati.com · Sun Sep 20 14:50:44 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सोमबार बस्ने भएको छ । बैठकका लागि तीन वटा सम्भावित कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
जसअनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा सभामुखले पढेर सुनाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)